बिजुली बचाउने उपाय 

बिजुली बचाउने उपाय

नेपालमा ब्याप्त लोड शेडिङ को समस्या त सबैलाई थाहा भएकै कुरा हो,
र यो अझै धेरै बर्ष यही अवस्थामा रहने निस्चित नै छ,
अनी अहीले काठमाडौं तथा बाहिर पनि अग्ला अग्ला घर, अपार्ट्मेन्ट अनी शपिङ मल द्रुत गतीमा बढीनै रहेका छन्
अग्ला अग्ला घर हरुमा लिफ्ट को प्रयोग त सामान्य नै हो, तर बिजुली बचाउने उदेश्यले यस्तो लिफ्ट पनि बनाउने हो कि?

(More …)